अमरगढी नगरपालिका–१ मा नेपाल काँग्रेस विजयी

267

साझट्युब : ३१, वैशाख, काठमाडौं।

सदरमुकामको अमरगढी नगरपालिका–१ मा नेपाल काँग्रेस विजयी भएको छ ।

यस वडामा कुल मतदाता सङ्ख्या १५६५ थियो । काँग्रेसका वडाध्यक्षमा उम्मेदवार लोकबहादुर ऐर ५२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवारले ४७६ मत पाएका हुन्। लोक बहादुर एर ५० मत ले विजयी भएको छ।

 

 

LEAVE A REPLY