इटहरी उपमहानगरपालिकामा सर्वदलीय बैठक बस्दै मतगणनाको तयारी

304

साझट्युब : ३१ वैशाख, सुनसरीको इटहरीमा मतगणनाका निम्ति सर्वदलीय बैठक बस्ने तयारी गरेको छ । मतगणना भने कतिखेर गर्ने भन्ने कुनै टुंगो भएको छैन ।
त्यसै गरि विराटनगर महानगरपालिकाको मतगणना भने अझै सुरु गरेको छैन । ८ बजेदेखि सुरु हुने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन सकेको छैन

 

LEAVE A REPLY