साझाट्युव : बैशाख ६,काठमाडौं।
स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा आज मंगलबार दिउँसाे १ बजे राजनितिक दुई दलबीच एकता हुने भएकाे छ ।
जसअन्तर्गत माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच राष्ट्रियसभामा एकता हुन लागेकाे हाे ।
आज मंगलबारको कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यहरुको सहभागिता रहने जनाइएको छ ।