एसपीपीको हाम्रो राष्ट्रिय हितमा नभएकोले अब यो विषय अगाडि नबढ्ने : परराष्ट्र मन्त्री खड्का

204

साझाट्युव : ३ असार, काठमाडौं ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब उपरान्त अगाडि बढ्नेछैन भनेका छन् ।

प्रधानमन्त्री साथै नेपाली सेनाले पनि अगाडि नबढ्ने भनिसकेका छन् । भने थप यो बिषयमा चर्चागर्न आवश्यक नभएको खड्काले बताए ।

 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै मन्त्री खड्काले ‘यो टुंगिसकेको कुरा हो । यो हाम्रो राष्ट्रिय हितमा नभएकोले अब यो विषय अगाडि नबढ्ने उनले भने ।’

LEAVE A REPLY