ओलीको आरोप :अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधि राखेर बजेट बनाए

156

साझाट्युव :२ असार, काठमाडौं ।

पूर्व प्रधान मन्त्रि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारीका प्रतिनिधिलाई राखेर अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाएको आरोप दाबिगरेका छन् ।

एमाले देखि जनप्रतिनिधिका निम्ति काठमाडौंमा गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले पनि थाहा नपाइ करका दर र अंक संसदमा मात्र सार्वजनिक हुनुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उनले भने ।

LEAVE A REPLY