साझट्युब :९, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाको स्थानीय तहको नतिजा रोमान्चक बन्दै गईरहेको छ ।
महानगरको मेयरकोमा बालेन साहको अग्रता कायम रहेको छ । काठमाडौँको हालसम्म १ लाख २८ हजार ४ सय ८५ मत गणना भईसकेको छ ।
मत गणना अनुसार स्वतन्त्र तर्फका उम्मेदवार साहले ४३ हजार ८ सय ५० मत पाएका हुन् । भने
त्यस्तै नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत प्राप्त गरेर तेस्रोमा छन् । भने नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ९ सय ४४ प्राप्त गरेर दोस्रोमा रहेकी छन् ।