काठमाडौंमा अहिले सम्म पनि बालेनको अग्रता: २९ हजार ५८२ मत प्राप्त

182

साझट्युब :  ६ जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

कुल ७८ हजार ३६० मतगणना हुँदा शाहले २९ हजार ५८२ मत ल्याएका छन्। उहाँले एमालेका केशव स्थापितलाई १३ हजार ६६१ मतले पछि पार्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहमाथि १४ हजार ५७२ मतको अग्रता बनाउनुभएको छ ।

शाहले २९ हजार ५८२ मत ल्याउदा स्थापितको १५ हजार ९२१ र सिंहको १५ हजार १० मत छ । उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता छ।

उहाँको २६ हजार ५७५ र नेकपा एसका रामेश्वर श्रेष्ठको ८ हजार ५९१ मत छ ।

LEAVE A REPLY