काठमाडौं महानगरपालिकमा अपेक्षाअनुसार मत नखसेको : निर्वाचन आयोग

409

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकालगायत धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएको निर्वाचन आयोगले बताएको छ ।

देशभरगरेर ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको बताएको छ । धेरै मतदाता भएका स्थानमा पनि अपेक्षागरे बमोजिम मत नखसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् ।

LEAVE A REPLY