काठमाडौं महानगरपालिकाको मतगणना सुरू

310

साझट्युब : ३१ वैशाख, काठमाडौँ 

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ ।

वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना राष्ट्रिय सभा गृहमा सुरु भएको हो । मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन् ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह मतदानस्थलमा देखिए पनि अन्य मेयरका प्रमुख उम्मेदवार देखिएको छैन।

 

 

LEAVE A REPLY