साझाट्युव : ३०,काठमाडौं असार ।
जनता समाजवादी पार्टी जसपा द्वारा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत उनका पक्षका नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।
वीरगञ्जमा जारी रहेको अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुलाइ कारबाही गरेको छ ।
बाबुराम भट्टराई, हिसिला यमी, र महेन्द्र यादव लगायतका नेताहरुलाई कारबाही गर्ने निर्णय भएको जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताएका छन् ।
अध्यक्ष यादवले बैठक बोलाएकै समयमा यता भट्टराई पक्षले पनि काठमाडौँमा बैठक बसेको छ ।