साझट्युब : ३१ वैशाख, हुम्ला ।
हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानल नै विजयी भएको छ ।
वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालसहित पूरै प्यानल भएको हो । विजयी मनलाल रिठालले २२३ मत ल्याएका छन् ।
वडानम्बर ५ मा मंगल नेपाली वडाध्यक्षमा विजयी भएका छन् । अध्यक्ष मंगलले ३०७ मत प्राप्त गरेर विजयी भएका छन् ।