‘दीपक मनाङे’ मन्त्री कुर्सीमा रहेकै बेला कर्तव्य ज्यान उद्योगसम्बन्धीको मुद्दा स्थगित

171

 

गसाझाट्युव : वैशाख २७ , काठमाडौँ । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धीको मुद्दा पेसीमा चढेर स्थगित भएको छ ।

मुद्दालाइ स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको थियो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनमाथि खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोगमा उनी दोषी ठहरिएका हुन् । सर्वोच्चबाट २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनले फैसला सदर गरेको थियो ।

त्यहीसमय मनाङदेखि उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भएक थिए । निर्वाचित भएको ५ महिनामै मनाङे’ पक्राउ परेका थिए । ८ महिना कैद सजाय भुक्तान गरे । यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुनामुक्त भएका थिए । तर, थुनामुक्त गर्ने सर्वोच्चकै आदेशविरुद्ध पुनरावलोकनमा मुद्दा परेको हो ।

LEAVE A REPLY