
साझट्युब : ३१, वैशाख, सुनसरी धरान उपमहानगरको मेयरमा गठबन्दनदलबाट पारम्भिक अग्रता रहेको छ |
हाल सम्मको मतगणना परिणाम अनुसार कांग्रेसबाट किसोर राईको अग्रता रहेको छ |
त्येस्तै सोतन्त्रबाट हर्क साम्पाङ्ग दोस्रो स्थानमा रहेको छ, भने एमालेबाट मंजु भण्डारी तेस्रोमा रहेकी छिन् |