भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा

170

साझाट्युव : वैशाख १९, काठमाडौं ।

भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी सोमबार ४:४० मा काठमाडौं आइपुगका छन् ।

भिस्तार एयरलाइन्सको विमानमार्फत गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले बताएको छ ।

 

निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका गान्धी हाल काठमाडौंस्थित मेरियट होटलमा रहेका छन् ।

LEAVE A REPLY