![](https://sajhatube.com/wp-content/uploads/2022/09/tf.jpg)
साझट्युब : ३१ वैशाख, मनाङ ।
मनाङ ङिस्याङको अध्यक्षमा एमाले विजयी भएको छ भने उपाध्यक्षमा राप्रपा उम्मेदवारले ल्याए जम्मा १ मत ल्याएका छन् ।
मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले निर्वाचित भएका छन्।
घलेले ८६१ मत पाएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरूङले ७१३ मत पाएकी छन्।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन्।
उपाध्यक्षमा उठेका राप्रपाका ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका छन्।