यौन हिंसाको मुद्धालाइ हदम्याद थपगर्न सचिवालयमा विधेयक दर्ता

226

साझट्युब :१५ जेठ, काठमाडौं ।

यौन हिंसा भएको मुद्दामा उजुरी गर्ने हदम्याद थप सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको छ ।

यौन हिंसाका मुद्धामा पीडितद्वार उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठिरहेको बेला सरकारले उक्त विधेयक दर्ता गरेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धालाइ हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता गराएका संसद सचिवालयले जानकारी दिएको छ ।

 

मुलुकी अपराध संहितामा हाडनाता करणी तथा नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन हिंसाको मुद्दामा पीडितले उजुरी गर्न पाउने हदम्याद एक वर्षसम्म तोकिएको हो ।

LEAVE A REPLY