ललितपुरमा ७ वर्षीया बालिका बलात्कारको आरोपमा भारतीय नागरिकलाई पक्राउ

175

साझट्युब : २३ जेठ  ललितपुर ।

ललितपुरमा ७ वर्षीया बालिका बलात्कारको सिकार भएकी छन् । ती बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीद्वार एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा भारत घर भएका महालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने बर्षाको २५ भारतिया संदिप कुमार शर्मा रहेका छन् । शर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग ईमाडोलदेखि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY