वीरगन्जमा प्रतिनिधि विरोध भएपछि मतगणना प्रभावित

279

साझट्युब : ३१, वैशाख, वीरगन्ज ।

वीरगन्ज महानगर १४ स्थित नरसिंह माध्यमिक विद्यालय पिपरामठमा गठबन्धनका उम्मेदवारले एकजना उम्मेदवारका लागि ३ जना सम्म पार्टी प्रतिनिधि राखेको भन्दै नेकपा एमालेले विरोध गरेपछि मतगणना प्रभावित भएको हो ।

 

नेकपा एमाले पर्सा जिल्लाका अध्यक्ष प्रभु हजाराले जनाए अनुसार मतगणनास्थलमा गठबन्धन दलका प्रदेश सांसद समेत राखिएकाले विरोध गर्नुपरेको हो ।

LEAVE A REPLY