सार्वजनिक विवरणअनुसार काठमाडौं ८८२ मत बदर

220

साझट्युब : ३ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकामा २५ हजार ९४ मतपत्र गणना हुँदा बदरको संख्या उल्लेख पाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार ८८२ मत बदर भएको हो ।

हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् । दोस्रो मा एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् र तेस्त्रोमा काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।

 

LEAVE A REPLY