सुकेधारा बाट साततले जानेपुलको मुनि धोबी खोलामा पुरुषको शव भेटिएको छ

178

साझट्युब : २४ जेठ, काठमाडौं ।

काठमाडौंको धोबी खोलामा एक जनाको पुरुषको शव भेटिएको छ ।

सुकेधारा बाट साततले जानेपुलको मुनि धोबी खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए ।

 

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको छ । सो घटनास्थलमा प्रहरी टोली पुगिसकेको उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY