सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु

304

साझट्युब : ३१ वैशाख, सुनसरी

सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि आवश्यक प्रक्रिया पुरा गरेर केहीबेरअघि देखि मतगणना सुरु भएको हो ।

धरानमा सत्ता गठबन्धन र एमाले चुनावी मैदानमा रहेका छन् । सत्ता गठबन्धनबाट मेयर पदमा काँग्रेसका किशोर राई उम्मेदवार रहेका छन् भने एमालेबाट मञ्जु भण्डारी उम्मेदवार रहेका छन्

LEAVE A REPLY