
साझट्युब : ३१ वैशाख, सोलुखुम्बु ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा नेपाली कांग्रेसका ङिमछिरी लामा विजयी हुनुभएको छ । अन्तिम मतगणना अनुसार लामाले २४० मत प्राप्त गरेका छन् ।
माओवादीका सरिता मगर शेर्पाले २३० ल्याउदा एमालेका सोनाम शेर्पाले १३४ मत प्राप्त गरे ।
लिखुपिके ५ बाट काँग्रेसबाट पालिका अध्यक्षकी उम्मेदवार मिना कार्कीले २१७ मत ल्याएका छन् छन् भने माओबादीका उम्मेदवार डम्बरबहादुर बस्नेतले २५६ मत प्राप्त ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार पोष्टकुमार कार्कीले १३० मत मात्र ल्याएका छन् ।