
साझट्युब : ३१ वैशाख,सोलुखुम्बु ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा १२ बजेबाट मतगणना सुरु हुने भएको छ ।
सर्वदलिय बैठकको निर्णय पश्चात जिल्ला समन्वय समितिको सभाहलमा मतगणनाको तयारी गरिएको हो ।
सबै ठाउँको मतपेटिका आइसकेको मतगणनाको अन्तिम तयारीमा रहेको छ ।