हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु

289

 

साझट्युब : ३० वैशाख, लमजुङ । हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्बाचनको मतगणना कार्य सुरु भएको जानेको छ ।

चार वटा पालिका भएको मनाङमा ८ बजेबाट मतगणना कार्य सुरुभएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताएको छ । आचार्यका बमोजिम मतदान सकिए लगत्तै सर्वदलीय बैठक बसी मतगणना गर्ने निर्णय भए बमोजिम अहिले मत गणना भइरहको जनाएको छ ।

LEAVE A REPLY