१३ जनामा कोरानो भारइस संक्रमण पुष्टि २५ जना संक्रमण मुक्त

158

साझाट्युव : बैशाख ११,काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरानो भारइस संक्रमण पुष्टि भएको छ भने सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ९४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY