आजको मौसम

453

साझाट्युव : चैत ४, काठमाडौं।
हाल नेपालमा खासै उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाको अनुमान अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने छ।

भोलि शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। साथै,पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY