आज थप ६६० जनामा कोरोना संक्रमण,

236

साझाट्युव : २१ साउन, काठमाडौं ।

गएको २४ घण्टाभित्र थप ६६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताए अनुसार चार हजार ६८२ जनामा परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ९४२ पीसीआर परीक्षणगर्दा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।

LEAVE A REPLY