कक्षा १२ को परीक्षा आज बाट सुरु ४ लाख भन्दा बढी विद्यार्थी सहभागी

325

साझट्युब :  १६ जेठ, काठमाडौं ।

कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी छन् ।

परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY