साझट्युब :१ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै २४०० मतले अग्रतामा रहेकी छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताए अनुसार डंगोलले ३३८४ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गरेका छन् ।