साझट्युब :१ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले २८८४ मत ल्याएकी छन् । आइतबार अपराह्न ४ बजेसम्मको मत परिणाम अनुसार डंगोल अग्रस्थानमा भएकी ।
त्येस्तै एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८२३ मत पाएका छन् । श्रेष्ठ सत्ता गठबन्धनको उम्मेदवार भएता पनि शाक्यले उनले भन्दा तेब्बर बढी मत प्राप्त गरेका हुन् ।
त्येसैगारी विवेकशील साझा पार्टीका उम्मेदवारले १२९,मत ल्याएका छन् ,भने राप्रपाका उम्मेदवारले ६७० मत पाएकी छन् ।