कामकाजी महिलाहरुका निम्ति ६ स्वास्थ्य टिप्स

397

साझाट्युव : चैत ७, काठमाडौं।

घर होस् या कुनै अफिस त्यहा काम गर्ने महिला स्वस्थ छ भने त्यहाँको रौनक नै बेग्लै हुन्छ। त्यस ठाउँको सम्पुर्ण वातावरण राम्रो हुनलाई त्यहाँ काम गर्ने महिलाको शारीरिक मानसिक स्थिति पनि राम्रो हुनुपर्छ। त्यसकारण ति विचारसिल महिलाले पनि आफ्नो बारेमा ख्याल गर्न जरुरि छ।
जसकालागि ६ स्वास्थ्य टिप्स:

–मानसिक र शारीरिक रूपमा खट्नुपर्ने भएकाले क्याल्सियम र आइरन पाइने खाना प्रशस्त खाने।

–झोल खाना र सलाद बढी खाँदा दिनभरि ताजा महसुस गरिन्छ ।

–चिल्लो, पिरो र मसलादार खाना कम खाने ।

–चिया र कफी कम खाने ।

–काँध, गर्धन र पिठ्यूँको नियमित अभ्यास गर्ने ।

–मर्निङ वाकमा जाने ।

LEAVE A REPLY