केपी ओलीको नाम झापा-५ देखि सिफारिस

236

साझाट्युव : भदौ २०,झापा।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका निम्ति नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा-५ देखि सर्वसम्मतले सिफारिस गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका निम्ति झापा-५ देखि ओलीको नाम सर्वसम्मतले सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले बताएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि ओली झापा-५ देल्ही नै निर्वाचित भएका थिए। आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुदैछ ।

LEAVE A REPLY