गुल्मीको १२ वटै स्थानीय तहको नतिजा सार्वजनिक

232

साझट्युब : ३ जेठ, गुल्मी  ।

१२ वटा पालिका रहेको गुल्मीमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसले ५ वटा पालिका जितेको छ । येसैगरि नेकपा माओवादी केन्द्रले ४ पालिकामा र नेकपा एमालेले ३ पालिकामा जितको छ ।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :-

रेसुङा नगरपालिका – खिलध्‍वज पन्थी
गुल्मी दरवार गाउँपालिका – सरोज कुमार थापा
कालीगण्डकी गाउँपालिका – बेद बहादुर थापा
इश्मा गाउँपालिका –         भगतसिह खड्का
मदाने गाउँपालिका –         महेन्द्र बहादुर कुवंर

 

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू :-

चन्द्रकोट गाउँपालिका – युवराज खत्री क्षेत्री
रुरु गाउँपालिका –       यदु ज्ञवाली
धुर्कोट गाउँपालिका –    भुपाल पोखरेल
मालिका गाउँपालिका –  देवीराम अर्याल

नेकपा एमाले विजयी भएका पालिकाहरू :-

मुसिकोट नगरपालिका – जीब लाल खरेल जीवन
सत्यवती गाउँपालिका – टीका राम पाण्डे
छत्रकोट गाउँपालिका – राम प्रसाद पाण्डे

LEAVE A REPLY