गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित

297

साझट्युब :१  जेठ, गुल्मी । 

गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाअध्यक्षमा उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेललाई पराजित गर्दै भुमा गुरुङ वडा अध्यक्षमा निर्वाचित भएकी हुन् ।

नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् ।

मुसिकोटको मेयर/उपमेयरमा कडा प्रतिस्पर्धा भइरहेको छ ।

LEAVE A REPLY