छोटो समयका निम्ति आएता पनि धेरै काम गर्नुपर्ने छ : मन्त्री मेटमणि चौधरी

163

साझाट्युव :  १३ असार, काठमाडौं ।

सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, र योग्यता अनुसार काम गर्ने भएका छन् ।

आइतबार नै सपथ लिएपछि सिंहदरबारमा गैर पदभार ग्रहण गरेका मन्त्री चौधरीले भने, यो पदको दुरुपयोग म गर्दिनँ इमान्दारिता साथ मेरो कर्तब्य पुरा गर्नेछु ।’

धेरै छोटो समयका निम्ति पदभार सम्हाल्न आएको भएता पनि धेरै काम गर्नुपर्ने छ, भन्दै चौधरीले आफूले रफ्तारमा काम गर्नेछु भनेर जानकारी दिएका छन् ।

मन्त्रि चौधरीले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा पनि हस्ताक्षर गरेका हुन् ।

LEAVE A REPLY