साझाट्युव : ३१ साउन, काठमाडौं ।
काठमाडौं शंखामुला स्थित झरना कला केन्द्रको आयोजनामा बरिष्ठ गजलकार तथा गितकार अमर बान्तु प्रतिभा पुरस्कारको नृत्य प्रतिस्पर्धा भएको छ।
गत शनिवार झरना कलाकेन्द्रले गरेको नृत्य प्रतिस्पर्धा कार्यक्रममा बरिष्ठ गजलकार तथा गीतकार अमर वान्तुको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । भने नृत्य प्रतिस्प्रधिहरुमा प्रथम दोस्रो तेस्रोलाइ क्रमस रु,१००००, ८०००, र ७००० गरेर बरिष्ठ गजलकार तथा गीतकार अमर वान्तुले पुरुस्कार प्रदान गरेका थिए । यस कार्यक्रमको जजको रुपमा बरिष्ठ गजलकार तथा गीतकार अमर वान्तु हास्य कलाकार गणेश ईशारा र गायक तारबिर पाण्डे रहेका थिए । भने नृत्य प्रतिस्पर्धीहरुले गीतकार बरिष्ठ अमर वान्तुद्वारा लेखिएको गितमा प्रस्तुति दिएका थिए ।
झरना कलाकेन्द्रका अधक्ष्य मनिसा राईका अनुसार आगामी दिनमा पनि यस कार्याक्रमको निरन्तर रहने बताए । यस नृत्य प्रतिस्पर्धामा झरना कलाकेन्द्रमा नृत्य सिकिरहेका बिधार्थीहरुले मात्र सहभागी हुन पाउने भएको छ। यस कार्यक्रममको प्रायोजन बरिष्ठ गजलकार तथा गीतकार आमर वान्तुले गरेका गरेका छन् ।
उनले भने अब हरेक महिना यो नृत्य प्रतिस्पर्धा कार्यक्रमलाइ निरन्तरता दिने साथै प्रथम, दोस्रो, तेस्रोलाइ यसरीनै पुरस्कृत गरिने छ ।
त्यसैगरी उक्त कार्यक्रममा विभिन्न संघ सस्थाबाट प्रतिनिधित्वो गरेर आएकाहरुलाई समेत खदा सहित सम्मान गरेका थिए । भने बरिष्ठ गजलकार तथा गीतकार वान्तुको जन्मदिको उत्सब पनि मानेका थिए ।