साझाट्युव : वैशाख २१, काठमाडौं ।
निर्वाचन आयोगमा राजनीतिक दलहरुको जम्मा दर्ता गरिएको कुल संख्या ११२ पुगेको छ ।
पहिल्यै आयोगमा १०३ पार्टी दर्ता थिए,भने स्थानीय तह निर्वाचनका लागि थप ९ दललाई आयोगमा दर्ता भएसंगै राजनीतिक दलहरुको संख्या ११२ पुगेको हो ।
अत, ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा जम्मा ७९ दलले मात्रै भाग लिएका हुन् ।
दलहरुको सूचीः यस प्रकार छ।
Parties