देश वेचौ ,जनता मारौ यी नेताको चाहाना हो : डिल्लिराम खनाल

262

साझाट्युव : भदौ ०५,काठमाण्डौ।

खह्रो अभिव्यक्तिका कारण चर्चामा रहने सामाजिक अभियानता तथा विचारक डिल्लिराम खनालले यो अहिलेका जति पनि भएका नेताहरु देश वेचौ ,जनता मारौ खालका रहेको वताएका छन्।

साझाट्युव डटकमका प्रस्तोता ठमान सिंह तामाङ्गसंगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। खानाले अझ थप्दै ‘यी नेताहरु भागबण्डा मिलाएर खाने ,देशलाई बिस्तारै श्रीलंका ,युक्रेन बनाउने अनि सर्वहाराको नाममा चुकुल लाएर दलाल छिराउने जस्ता छन्। अझै हामि यस्ताको पछि लागिरहेका छौं ‘भने।
बाकि उनीसंगको कुराकानी जस्ताको तेस्तै :

LEAVE A REPLY