नेपालबाट मुम्बई उड्न लागेको एयरको जहाजमा शंकास्पद यात्रु चढेपछि विमानस्थलमा खैलाबैला

278

साझाट्युव : १८ साउन, काठमाडौं ।

मुम्बई जानलाइ उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा शंकास्पद यात्रुबारे रहेको विशेष सूचना पाएपछि प्रहरीले रोकेर एक जनालाई पक्राउ गरेको हो । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकलेहेडक्वार्टरदेखि पाएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको बाँकी विस्तृत सूचना आउन बाँकी भएको जानकारी छ

। १ः१० मा मुम्बई उड्ने तयारि रहेको न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको छ । प्रहरीलाई विमान चढिसकेका व्यक्तिकोबारेमा ह्वाट्सएपमा सूचना आए संगै मुम्बई उड्न लागेको विमानलाइ रोकिएको हो । ती शंकास्पद व्यक्तिसित रहेका आफन्तले समेत आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ कार्ड चेकिङ्ग चलिरहेको विमानस्थलल स्रोतले जनाएको छ ।

LEAVE A REPLY