पहिरोका कारण बुटवल, पाल्पा सडक अवरुद्ध

254

साझाट्युव :  २१ भदौ, बुटवल ।

बर्षाद संगै पहिरो झरेपछि सिद्धार्थ राजमार्ग स्थित बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा आज बिहान पहिरोको कारण सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको हो ।

 

ठूलो ढुंगोसहित पहिरो खसेपछि सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

LEAVE A REPLY