
साझट्युब : १८ जेठ काठमाडौं ।
बुधबार संखुवासभामा दुई जना मजदुरको मृत्यु भएको छ ।
चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
उनीहरुलाई स्काभेटरको प्रयोगबाट बाहिर निकालिएको थियो ।