पूर्णिमा श्रेष्ठले ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंगा हिमशिखर आरोहण गरे

143

साझाट्युव : वैशाख २३ , काठमाडौं।

हिमाल आरोही पूर्णिमा श्रेष्ठ कञ्चनजंगा हिमशिखर सफल रुपमा आरोहण गरेकी छिन् ।हिजो बिहिबार उनले ८ हजार ५ सय ८६ मिटर अग्लो शिखर चुमेकी हुन् सो कुरा सेभेन समिट कम्पनीले जनाएको छ । यो विश्वको तेश्रो अग्लो हिमशिखर हो ।

गत असोजमा उनले धवलागिरि हिमालको सफल आरोहण गरेकी थिइन् भने २०१९ मा आमादब्लम हिमालको पनि आरोहण गरेकी थिइन् । यस्तै उनले अन्नपूर्ण शिखर पनि आरोहण गरेकी थिइन् ।

LEAVE A REPLY