पूर्व प्रसासक गणेश राई प्रदेश सभासदमा सीफारिस

1633

साझाट्युव: भदौ १६ ,काठमाडौं ।

नेपालि कांग्रेस भोजपुर जिल्ला समेतिको हिजो १५ गते बसेको बैठकले पूर्व प्रसासक गणेश राईलाइ भेजपुर जिल्ला प्रदेश क्षेत्र – ख को सभासद ऊम्मेदवार का लागि सिफारिस गरेको छ ।

 

पूर्व सहसचिब/ शिक्षा प्र जी अ माहानिर्देसक राईलाइ नेपालि कांग्रेस भोजपुर जिल्ला समेतिले हिजो बुधबार भोजपुर जिल्ला प्रदेश क्षेत्र – ख को सभासद ऊम्मेदवार का लागि सिफारिस सिफारिस गरी ने. का. प्रदेश समितिमा पठाएको छ।

 

टीटीएस् कृषि सहकारीका संस्थापक एबं भोजपुर र खोटांगमा चिया ऊत्पादन र ऊघोग अभियानव्दारा नौलो कृषि क्रान्ति मा होमिएका श्री राई ले बांझो जमिन र चौरमा ऊत्पादनसील खेती गर्दै ग्रामिण रोजगारी र आय बृध्दिमा अभूतपूर्ब कार्यक्रम को नेतृत्व र अगुवाई गरिरहेका छन् ।

 

विभिन्न संग सस्थामा अवद्द रहेका स्वाच्छ र निस्कलंक छबि भएका राई नेपाली कांग्रेसको विभिन्न कार्या क्षेत्र निकाय र केन्द्रिय विभागीय सदस्यको जिम्मेवारीमा क्रियासिल समेत रहेका छन् । भोजपुरको दक्षिनभेगमा बिशेष गरेर राईहरुको बहुल्यात रहेको छ  त्यस क्षेत्र बाट अत्यधिक रुचाएका व्यक्तिमा पनि उनि पर्छन ।

LEAVE A REPLY