प्रधानमन्त्री देउवाले यस बर्षको टीका लाएनन्

257

साझाट्युव : असोज १९,काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा यो शालको दसैंको टीका लगाएका छैनन् ।

भ्रातृशोकमा परेका कारणले उनले यस बर्षको टीका नलाएको र अरू हरुलाई समेत टिका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

गत जेठ महिनामा प्रधानमन्त्रि देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको हो । उनको क्यान्सरको उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

 

LEAVE A REPLY