प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न प्रशिक्षक अब्दुलाह अलमुताइरी आग्रह

176

साझाट्युव : वैशाख १८, काठमाडौं ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेख्दै प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीको व्यबहारप्रती असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छोडेर गएका थिए ।लमुताइरीले खेलाडीलाई मिडियामा नजान र आफू पनि नजाने बताए पनि खेलाडीले गरेको पत्रकार सम्मेलनले आफू निकै दुःखी भएको बताएका छन् । शिविर छाडेर गएको १० खेलाडीलाई नराख्ने उल्लेख गर्दै १अलमुताईरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएर तयारी गरे ।

LEAVE A REPLY