प्रहरीद्वारा गभर्नरविरुद्ध नारा लेखिएका प्लेकार्ड लिएर राष्ट्र बैंकभित्र जान खोज्ने नेविसंघका कार्यकर्ता समातिए

251

साझाट्युव : २२ साउन,काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध विद्यार्थीले आइतबार बिहान विरोध प्रर्दशन गरेका हुन् ।

गभर्नर अधिकारीविरुद्ध प्रर्दशनकारीले विभिन्न नारा लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।

बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र नै ब्यानरलिएर छिर्न खोज्दा प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेको थियो । प्रहरीद्वारा केहि प्रर्दशनकारीहरु लाई भने नियन्त्रणमा लिएका छन् ।

LEAVE A REPLY