बर्षाको कारण मुग्लिन–आँबुखैरेनी सडक खण्डको पहिरोमापरि कार र मोटरसाइकल पुरियो २ जनाको शव भेटियो

140

साझट्युब : २७ जेठ, तनहुँ ।

मुग्लिन–आँबुखैरेनी सडक खण्डमा बर्षको कारण पहिरो झरेको स्थानमा २ जनाको शव पाएको छ ।

गएराति सडक नै भात्किन्नेगरी पहिरो झर्दा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले बताए ।

 

सो पहिरोमा परि बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको छ । सडकलाइ पहिरोले बगाउँदा बिहान बाट मुग्लिङ् र आँबु खैरेनी सडक बिचमा आवत जावात सवारीगर्नलाई बन्द भएको छ ।

LEAVE A REPLY