बागलुङ ताराखोला गाउँपालिकामा माओवादी केन्द्रबाट अगाडी

328

साझट्युब : ३१ वैशाख, काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अग्रतामा रहेका छन् ।

सुरुवाती ५०० मत गणना भएकोमा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर विकले २९४ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा भएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ त्यस्तै नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत प्राप्त गरेका छन् ।

 

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत ल्याएका छन् , भाने एमाले उम्मेदवार थममाया घर्तीले १०२ मत पाएकी छन् ।

 

 

LEAVE A REPLY