बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाइ ओलीले आज सम्बोधन गर्ने

325

साझाट्युव : चैत १९ ,काठमाडौं।

नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाइ आज आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

आज काठमाडौंको टोखामा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला हुँदैछ।

पार्टी अध्यक्ष ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्ने बताइएको छ ।

अहिले उनि निर्वाचनको संघारमा धपेडीमा रहेका छन् । शनिबार मात्रै खोटाङ पुगेका पार्टी अध्यक्ष त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रम लगायतमा दह्रिलो गरि खटिएका थिए ।

LEAVE A REPLY