मध्यपुरथिमिमा कांग्रेसको अग्रता भने , सूर्यविनायकमा एमाले अग्रतामा

303

साझट्युब : ३१ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्ठले ९४० मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मदेवार मदनसुन्दर श्रेष्ठले ६७२ मत पाएका छन् ।

भक्तपुरको अर्को नगरपालिका सूर्यविनायकमा एमालेको अग्रता रहेको छ । सूर्यविनायकमा एमाले उम्मेदवार वासुदेव थापाले ३३७ अनि कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलले २६९ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY